सम्पादकीय
कर्णाली प्रदेश आफैमा पनि रोग, भोक, अशिक्षा र गरिवीबाट समस्यामा छ । यहाँको विकास र परिवर्तनका लागि ठोस निर्णय गर्ने अधिकार प्रदेश सरकारलाई छ । केन्द्र सरकारसँग समन्वय र सहकार्य गरेर यो कार्य अघि...
पुरा पढ्नुहोसस्थानीय सरकारबाट जनताले निकै धेरै आशा र भरोसा गरेका छन्् । अहिलेपनि त्यो आशा मरिसकेको छैन्, आशा र भारोसा भित्र जनताले प्राप्त गरेको अधिकारलाई समेत उचित रुपमा व्यवस्थापन गर्नुपर्ने, अधिकारको संस्थागत विकास गर्नका लागि...
पुरा पढ्नुहोसजनताका साना देखि ठुला सवैखाले समस्याहरुको समाधानका लागि गाउँमै सिंहदरबार आएको छ । वडा सरकारले आफ्ना वडाका बासिन्दाहरुको आवश्यकता पुरा गर्न वडामै रकम खर्च गर्ने अधिकार प्रदान भएको छ । यस्तो अवस्थामा पनि वडाकै...
पुरा पढ्नुहोसदैलेखमा दसैँ तिहारको रौनक सँगै कोरोनाको संक्रमण पनि तीव्र रूपमा बढ्दै गएको छ । सदरमुकाम दैलेख बजारमा समेत कोरोना संक्रमणको दर बढ्दै गएको छ । कर्णाली प्रदेशमा पनि अहिले कोरोना संक्रमणमा लक्षण सहितका बिरामी बढ्ने...
पुरा पढ्नुहोससंघीयता आए सँगै स्थानीय सरकार सञ्चालन भएको तीन वर्ष पुरा भएको छ । तीन वर्षको अवधिमा एउटा पालिकाले न्यूनतम ५० करोड रकम विकासका गतिविधिहरूमा खर्च गरेका छन् । तीन वर्षमा भएको खर्चको प्रगती र...
पुरा पढ्नुहोसकोरोना कहरले समस्यामा परेका युवाहरु सानोतिनो रोजगारी गाउँमै भएपछि पुनः विदेश नजाने मनसाय बनाएका छन् । विशेष गरेर दसैँमा घर फर्कनुपर्ने युवाहरू कोरोनाको कहरले विगत ६ महिनादेखि गाउँमै छन् । गाउँमा सानोतिनो भए पनि...
पुरा पढ्नुहोसगाउँ अहिले केही मात्रामा खुसी देखिएको छ । गाउँका समस्या समाधानका लागि पहल भए वा भएनन् त्यो बिषयले हैन लामो समयदेखि बन्दाबन्दीको असरले समस्यामा परेका नागरिकहरु अहिले खुसी छन् । बिभिन्न रोजगारीका लागि बिदेश...
पुरा पढ्नुहोसअहिले गाउँ गाउँमा पुनः कोरोना संक्रमणको त्रास बढिरहेको छ । कोरोना संक्रमणको जोखिममा परेका बासिन्दाहरुका लागि मात्र भनेर कतिपय संघ संस्थाहरुले सिघ्र पहल जस्ता कार्यक्रमहरु गाउँमा संचालन गरेका छन् । बर्षेनी करिव अरब भन्दा...
पुरा पढ्नुहोसनेपालमा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्ला दिनहरुमा काठमाडौंमा संक्रमणको दर निकै उच्च बनेको छ । संक्रमणको दर उच्च बन्दै गर्दा सरकारले भने लकडाउनलाई बाध्यतावस खुल्ला गर्नुपर्ने अवस्था आएको छ । बिशेष गरेर...
पुरा पढ्नुहोसजनताको सेवामा पहुँच बिस्तार गर्ने अभियानलाई थप प्रभावकारी बनाउने र जनताको आर्थिक अवस्था सुधारमा तीनै तहका सरकारको भूमिका प्रभावकारी बनाउनका लागि तीनै तहका सरकारको निर्माण भएको छ । स्थानीय सरकारसँग साझेदारी गरेर वा आफ्नै...
पुरा पढ्नुहोस